Monday 27 May 2019

review of drama



    आधिको मनोरम् निर्त्य 
'आधिको मनोरम् निर्त्य  जगत् मन्दिर् र सम्भावि बिद्यलय् को बिद्यर्थि हरु लाइ देखएको एउट धेरै नै राम्रो जन् चेतनाको लागि देखायको नाटक् वा प्रस्तुति थियो । यो नाटक् हामि जस्ता बालबालिकाहरुलाइ सचेत् गर्नकोलागि अत्यन्त राम्रो तरिकामा देखाएको थियो । यो नाटक् को हामिले धेरै मज्जा पनि उठायौ किनभने यो धेरै हास् उठाउनेपनि थियो । यस् नाटकमा धरै गीत तथा निर्त्यहरु पनि अवलोकन गरिएको थियो । 
यो कथामा धेरै बिद्यार्थि तथा सिक्षकहरुपनि थिये । तर, बिद्यार्थिहरुचाहि धेरैनै चक्चके थिए । उनिहरु धेरै रेलापनि गर्थे । उनिहरु बिस्तारै ठूला भए । त्याहि पढने बिद्यार्थिहरुमध्ये गोविन्द र मिस्सिङ् पानि एक थिए । उनिहरु बिस्तारै ठूलो हुनुकासाथै प्रेममा पनि फस्दै थिए । केहि समयपछी उनिहरु प्रेमि र् प्रेमिका हुन पुगे । तर गोविन्दको गलत संगत् ले उसलाइ नराम्रो बाटोमा लगेर चूरोट् खान सिकयो र त्यही बेला मिस्सिङ्ले उनिहरुलाइ देखि । उनिहरू बिच धेरै झगडा पनि हुन थाल्यो । उनिहरुको त्यो गलतिको लागि उनिहरुलाइ आफ्नो परिवार सहित अफिस् पनि बोलाएयो । उनिहरुलाइ सबैले गालि पनि गरे । गालि खाए पछि मिस्सिङ् आफ्नो घरमा उदास भएर बसि । उनको आमाले ऊ निरास् भएको देखन सकिनन् र उनिलाइ फकाउन थलिन् । अर्को दिन बिद्यालयमा मिस्सिङ् र गोविन्दले धेरै समय साथमै पनि बिताए । मिस्सिङ् को बुबा सर्कारि कर्मचरि हुनुन्थियो । उन् ले केहि दिन् पछि आफ्नो घरमा एउटा सानो पार्टि गरे र त्यहा आफ्नो अफिस् को साथिहरुलाइ पनि बोलाए । तर, उनको एक साथिले मिस्सिङ् सङ्ग दुर्ब्यवार पनि गर्न खोज्दै थियो तर, उनकि आमा आइ हालिन् । उनिहरु होसमा नभयेकाले मिस्सिङ् को आमाले उनिहरुलाइ खेदाइ हाली । अर्को दिन बिद्यालय जाने बेला भइ सकेको थियो तर मिस्सिङ् जान नमानेको देखेर उन् कि आमा छक्क परिन् । केहि समयमा उन् कि आमले थाहा पयिन् की मिस्सिङ् गर्ववति छिन । परिवार्को सबै सादस्यको होसनै हरायो । मिस्सिङ्को आमा बेहोस् पानि भयिन । 

यो नाटक सकिएपछि हामिले याहा बाट पायिने सिक्षाको बरेमा पनि छलफल गर्यौ । जस्तै कि ; हामिले आफ्नो कामको साथै आफ्नो बाल्बालिकालाइपानि उतिकै समय दिएर ऊनिहरुलाइ असल बाटोमा दोर्यौनुपर्छ ।